Jagriti Baral

author
Jagriti Baral

Nepali Poem | बुढा बा को सन्देश। Jagriti Baral

आज, विरह भाकामा विलाशी मनको व्यथा सुनाउँदैछु। सुनौलो भविष्यको आशामा, वैशालु आँट लिएर मातृभुमि छोडी हिडेको गाथा सुनाउँदैछु। आज, जोस र जागरले, ‘ल! अब बाटो लागौं है त’ भनिरहँदा , कठै, एकादेशको कथा सुनाउँदैछु। गुमनाम यो जीवनमा, उत्कृष्टताको उपनाम हासिल गर्ने ती कलिला रहरहरु। तिनै रहरहरुभित्रका, थकित चित्रहरु अनुवाद हुने ती सपनाका सहरहरु। जहाँ …. […]