व्यवस्था परिर्वतनः समयको माग कि अनावश्यक प्रयास | Devyani Gautam | Opinion
अहिले नेपालले व्यवस्था परिवर्तनको ठूलो अन्योलता सामना गर्नु परेको छ। कतै “राजा आऊ देश बचाऊ”को आवाज गज्रिन्छ त कतै ‘गणतन्त्र जिन्दावाद’का सुस्केरा गुन्जिन्छन्। राजावादी आन्दोलनमा सहभागी हुनुभएका नागरिकले यो कुरा बुझ्नु जरूरी छ कि अहिले हामी नेपाली क्रान्ति वा द्वन्द्व पछि देखा पर्ने परिणामको सामना गर्ने स्थितिमा छैनौँ । हजुरहरुको यस प्रकारको क्रान्तिको आगोले देशमा […]

