Erish Ghimire

author

किन भन्नु हुन्न त ‘आइमाई’? (लेखः नारीवादी दृष्टिकोण) Erish Ghimire

नयाँ ठिमीको चोकमा बाटो काट्न कुरेको बेला एक जना पुरुष फोनमा बोल्दै अगाडि बढि रहेका थिए । पैदल यात्रुको ट्राफिक लाइट रातो बलेको थियो । अचानक मोडमा गइरहेको गाडी अगाडिबाट स्वाट्ट जाँदा उनको सात्तो उड्यो । रिसको झोकमा गाडी तर्फ हेर्दा उनले एक महिला चालक देखेर “कस्ती आइमाई रहिछे !” भनेर कराए। उक्त दृश्य हेर्ने […]