मुनामदन | Dipendra Giri | Nepali Poem
साच्चै बुढी, मुनामदन मरेका छैनन् हो …..साँच्चै… बुडी मुनामदन मरेका छैनन् उनीहरू झै पिंजडाको सुगाझै कैद भएर दशकौ पुराना पुस्तकहरूमा बाँचिरहेको छन् अनि बाँचिरहेको छन् हरेक नेपालीको मनमस्तिष्कमा हो साँँच्चै बुढी मुनामदन मरेका छैनन्। आहो दुर्भाग्य उनीहरू त्यहाँबाट निस्किएर आफ्नो दुनियाँमा रमाउन पाएको छैनन् उनीहरू त्यही कैद पुस्तकको सहारामा दोहोरिएको त्यही पानाहरूमा रमाउँदै छन् साच्चै […]

