मेरो लक्ष्य | Dilip Bhatta
जिन्दगीमा ठूलो लक्ष्य बोकेर म हिडेको छु समाजमा कोकस्ता छन् राम्रोसँग चिनेको छु | यहाँ शीर ठाडो बनाइ हिन्न औकात चाहिने रैछ पैसा भए मात्र इज्जत किन्न पाइने रैछ || सुख छँदा मित्र आफन्त चेप्रे घस्दा रैछ्न् दुःख बेला सहयोग खोज्दा मौन बस्दा रैछन् | सबै खुसी यदि आफ्नो स्वार्थ भए पूरा मुखमा भने राम […]

