Chachu

author

Nepali Poem | रातो गुलाफ सुघेपछि… | Chachu

“ रातो गुलाफ सुघेपछि – – – “ Income Tax सहित तिरेको रातो गुलाफ Love You यार भनी ओठहरु थर थराउदै औँलाहरु कपाएर उनलाई दिएको रातो गुलाफ त्यो रातो गुलाफ जतन गरेर लिदा लिदै नजाने अनायास एक नासले सुघेकी थिइन् त्यस रातो गुलाफलाई र गहिरो लामो सास फेरेर उनी जड भइन् सायद हुन सक्छ पुतली […]