Bikram Singh Dhami

स्वतन्त्र आकाश | Nepali Poem | Bikram Singh Dhami

पहिला जस्तै त्यो भाव छदै छैन सम्बन्धमा त्यो गजबको उत्साह छदै छैन सम्बन्धमा, थाहा छैन तिमी फेरिएकी हौ या यो सम्बन्ध फेरिएको हो । घण्टौँ एकअर्काको मायामा हराउनु, साथै हुँदा पनि कतै भाग्छौ कि भनेर डराउनु, ख्याल ठट्टामै एक अर्कालाई कराउनु सबथोक सबथोक विलिन भएको छ । तिमी त उड्न चाहन्छौ रे स्वतन्त्रताको खुल्ला आकासमा […]

राजमार्गको यात्रा | Nepali Poem | Bikram Singh Dhami

एक साझ बर्खेभेलले घरखेत बगाएपछि, रोटी र कपडाको संघर्ष, इट्टा भट्टाको तापसँग साटेकी थे । पाहोर साल निदाएकै बेला श्रीमानले आँखा चिम्ले यो बालकले आँखा उघार्यो त्यहि साल । लकडाउन भन्दै साहुले ज्याला नदिएको पनि धेरै भयो । ज्यालाको अन्नले कति दिन पुग्थ्यो। आफ्नै गाउँ पुग्नु छ, त्यसैले आज फेरि सुरु गरेकी छु बाच्नकै लागि […]