कुसे औंसी | Father’s Day | Nepali Poem by Abishek Khanal
धन्यबाद त मैले दिनै पर्छ त्यति टाढा भएको मेरो छोराले यति टाढा भएको बुवालाई बुवाको मुख हेर्ने दिनमा समय हेर्ने घडी उपहार पठाईदिएको छ। तर छोरा, हार खाईसकेको मेरो नाडीले तिम्रो उपहार घडीलाई चलाउँछ या चलाउँदैन मलाई थाहा छैन। छोरा तिमीले पठाइदिएको घडीले मेरो पहिलेको समय देखाँउदैन… अनि मेरा आँखाले तिम्रो घडीले देखाउने अहिलेको समय […]

