Bishnu Paduka

author
Bishnu Adhikari

Nepali Poem | खोइ म किन लेखी बस्छु ? | Bishnu Paduka

उसको रोस्टमदेखि छोडपत्रको घोषणापूर्व नै अवसरहरुको अहं पखालेर केही लेखी बस्छु कसैलाई कविता नलागे पनि म नलेखी बस्न किन पनि सक्दिन भने -लाग्दैन निको मौन बस्न – कसैले माने पनि नमाने पनि -ती अल्पायु मेरा कमजोरी कुण्ठा अनि निकृष्टताहरूको बलिदान दिन -आत्मभर्त्सनाको प्रतिशोध लिन -घटाउन  जुँगाको मोटाइ र भुँडीको आयतन – स्वरुप बदल्न किस्ताबन्दीका घडीको […]