Bishnu Mijar

author
Bishnu Mijar

हराएकी प्रेमिका – भाग २ | Bishnu Mijar

हराएकी प्रेमिका – भाग २ – Written by Bishnu Mijar भाग एक पढ्नुहोस्ः हराएकी प्रेमिका   जिन्दगी कसरी अन्धकारतर्फ धकेलियो भनेर सम्झन्छु। एक्लिएको महशुस गर्छु आजकाल। लकडाउन त छ तर अस्तिका दिनसम्म पुरै काठमाडौं सुनसान भए पनि उनको उपस्थितिले शुन्य लाग्दैन थियो। हिजोआज हरेक पल अशान्त भएको लाग्छ। लाग्छ मनमा चिसो झस्का पो पसेको छ […]

Bishnu Mijar

हराएकी प्रेमिका | Story by Bishnu Mijar

Story by Bishnu Mijar एकाविहानै उनको फोन आयो। ‘के गर्दै?’ उनले सोधिन। ‘कफि पिउँदै छु।’ उनले जिस्काउँदै भनी, ‘मलाई नदिने?’ म नि के कम। जिस्किदै नाके स्वरमा ‘नाई’ भने। ‘कस्तो छुच्चो है हजुर त।’ ‘एउटा किस देउ न त?’ मलाई जिस्किन अझै पुगेको थिएन। ‘उम म्वा,,,,।’ फोनको स्क्रिन उनको ओठ ठान्दै दंग पर्दै भने, ‘आहा! […]