Suprabha Bhusal

थोपा थोपा पानीसँगका यादहरु | Suprabha Bhusal

पानी परेको बिहान अलार्म बन्द गर्दै १५ मिनेट अझ सुत्न पाउँदा कस्तो आनन्द लाग्छ । न्यानो सिरक भित्र गुटुमुट्टु गर्दै आफैसित लुटुपुटिदै गर्दा, बाहिरको सिमसिमे झरीको आवाजले मनमा अनगिन्ती क्षणहरुका याद आउछन् । ती दिनहरु पनि क्या दिन थिए । तातो चिया सुर्लुपसुर्लुप पिउदै, बादल हेर्दै पानीको थोपा गन्दै, पानीमा भिजेर घर फर्किदाको दिन नि […]