काठमाडौं एउटा बिरानो सहर | Bibek Bhattarai
मनको कुनामा त्यो आशा अनि धेरै दिन निराशा हिड्दै अबोध यो हृदयमा सपना रोपेर, हिड्देै छु, कहिले कहाँ, सपना बोकेर सपनाको भुमरीमा काठमाडौं एउटा बिरानो सहर । कहिल्यै नसकिने पढाइको यात्रा अनि पौडेर यो सपनाको सागर तिमीभन्दा लाखौं गुणा अझ धनी मानिस छन् मनले र सुख सयलले यँहा दौडेर चन्द्र छुन खोजे अझै पनि मेरा […]

