Basanta Aryal

author
म

“म” को महागान | Basanta Aryal

“म” को महागान आज “ म ”को महागान लेख्ने इच्छा जाग्यो । आखिर त्यो म नै हुँ, सधैं तँ, त्यो, उ, उसको, तिनको, तिनीहरुको बद्ख्वाई उडाउने । आज आफ्नै “म”लाई अध्ययन गर्दा बोराका बोरा खराबीका पोका निस्किए। अरुको आङको भैंसी देख्ने मेरा आँखा मेरै आङको जुम्रा खोज्दा, डाइनासोरस फेला परे । “म” सँधै अरुलाई सत्तोनसराप […]