Nibana Dahal

author
Nibana Dahal

सुनाैलाे बिहानी | Nepali Poem| Nibana Dahal

आकाशमा गर्जिएकाे मेग, मनमा चढ्किएकाे वेग, लामाे बखतकाे झरी, उदाई देऊ आश,घाम झुल्के जसरी॥   मकैमा मकैकादानाकाे गयल, लग्यो खेती आएर भेल, एक एक दाना गरि, पलाई देऊ पालुवा,पल्लबी पलाए जसरी ॥   गरीबीले भएकाे छ निर्लाम, मजदुरी मैले गुमाए काम, रित्तियाे धानकाे भकारी, भरि देऊ,भकारी हे,ईश्वर नेताले घुस खाए जसरी ॥   चिरियाे चट्याङले […]

मेरा प्रश्ननरहरूपले | Nepali Poem| Nibana Dahal [Offline Thinker] #1

–Nibana Dahal दस महिनासम्म गर्भमा राखेर आफ्ना सब‌ै इच्छाहरू त्यागेर मप्रति आफ्ना खुसीहरू सङ्गाल्दै मलाई यस धर्तीमा पाइला टेकाउने तिमी नै त हौ नी आमा  ॥ छौरी भयौ भनेर नाक मुख खुमच्याउने यो समाजले तिमीलाई छि:छि,थु:थु गर्दा पनि तिमीले आफ्नो कानमा तेल हालेर आफ्नो त्यो चिसो मनलाई थम्याउदै न्यानो सुतीको पछ्यौरीले बेरेर मलाई न्यानोपनको आभास […]