Binod Bhattarai

binod bhattarai Offline Thinker

Nepali Poem | बालापन | Binod Bhattarai

आगनमा डुल्दै कहिले, कहिले कोठा चोठा लाउँछु नाना, ताता न्याना सानासाना भोटा मुसुमुसु हाँसिदिन्छु, रुन्छु कहिलेकहिले मलाई कुनै चिन्ता छैन, जिन्दगीमा अहिले जालझेल थाहा छैन, म हु संग्लो पानी बोलिदिने सत्य कुरा, मेरो राम्रो बानी माटो पनि साथी मेरो, ढुंगा पनि साथी मेरा बाला जीवन जस्तो, कसको होला जाती लेखक : बालकवि विनोद भट्टराई Read […]