Avishek Shrestha

Avishek Shrestha

रहर | Nepali Poem | Avishek Shrestha | काव्यकुञ्ज कविता प्रतियोगिता

टेबलमा कुरिरहेको सलाइका काटी अनि टेबल मै चिहाइरकेका बट्टा भित्रका चुरोटहरु निसन्देह एकअर्काको घनिष्ट मित्र हुनु पर्छ सलाइ सोच्द हो उ जन्मे कै बल्नका निम्ति यसरी नै चुरोट सोच्द हो उ बनेकै जल्नका निम्ति एकले अर्कोलाई जलाई आफू मरिसक्छ अनि अर्को सलाइ मरेको पिडामा होला आफू पनि जलिरहन्छ बिस्तारै मरिरहन्छ अन्तत खरानी भैदिन्छ बल्ल बुझ्दैछु […]