Arun Aryal

author
arun aryal nepali poem

Nepali Poem | लौरो | Arun Aryal

लौरो, थाक्रो, लिस्नो अनि म लौरो न यात्रा न गन्तव्य न यात्री न सहयात्री तैपनि हिड्नु छ अघि अघि बन्नु छ सहारा कतिन्जेल? जतिन्जेल पाइलाहरु सुस्ताउदैन परेलीहरु जोडिदैनन् जब सासहरु फुल्न छाड्छ्न् गोडाहरु गल्न छाड्छ्न् अनि बिजुली चम्के जस्तो फिलिङ्गो उडे जस्तो वायुको वेगमा मिलिक्क मिल्काउछ्न् सागरमा बुँद मिले जसरी फूलमा बास्ना मिले जसरी ।। […]