Arnab Chaudhary

I am no thing
Kashish Gupta

हत्या | Nepali Poem | Arnab Chaudhary [Offline Thinker]

दुई वटा लाशहरु थिए जमिनमा क्षत-विक्षेत एकदम कुरुप रिपोर्टमा लेखिएको थियो कि ती जवान लाशहरु प्रेममा थिए एउटा कथित उपल्लो जातको थियो भने आर्को कथित तल्लो जातको आश्चर्य लाशहरुको जात अझै शेष थियो अहिलेसम्म लाशहरु न कसैको छोरा थिए न त कसैको छोरी किन कि जात जिउँदो थियो हत्या त सिर्फ सम्बन्धको भएको थियो सिर्फ […]

Offline Thinker

अन्तिम पत्र | Nepali Poem | Arnab Chaudhary

यति धेरै समयपछि मैले तिमीलाई केहि लेख्नुपर्ने जरूरी त थिएन- तर, जब समयको कमी हुन्छ तब जरूरी नलाग्ने हरेक चीज अत्याधिक जरूरी भएको महसुस हुन थाल्छ । ती हरेक कुराहरु सम्झनाको सागरमा डुबुल्की लगाउन थाल्छन् जसलाई लेख्न त्यतिकै मुस्किल हुन्छ जतिको मुस्किल त्यसलाई भुल्न । सायद पत्र लेख्ने चलन त्यसैले चलाइएको हुनुपर्छ ताकी जब सम्झनाहरुमा […]

Arnab Chaudhary

प्रेम र युद्धबीच | कविता | Arnab Chaudhary

जब तिमी प्रेम र युद्धको द्वन्दबीच फसेका थियो त्यतिखेर कसैले लेख्दै थियो आफ्नो पसिनाहरुले “परिश्रम”। तिम्रा दरबारको ढोकाहरुमा टाँगीदिएका थिए उसका सपनाहरु उसलाई चेतावनी दिइएको थियो अबदेखि उसले कहिले कुनै सपना नदेख़्न भनेर न त निदाएको बेला, न त जागेको बेला नै। जब तिमी प्रेम र युद्धको द्वन्दबीच फसेका थियो कोही छरिरहेको थियो बाँझो धर्तीमा […]