Ankita Gelal

author
Ankita Gelal

नेपालमा कृषि प्रणालीको अवस्था | लेख | Ankita Gelal

राष्ट्रियता बलियो बनाउन/जोगाउन फेसबुक र टुइटरमा लेखेर मसत्र हुंदैन। माटोमा हात लगाउनु पर्छ। हेला ठानिएको क्रृषिको महत्व कोरोनाको महामारीले धेरै थोरै सम्झाइ दिएको छ। कृषिको महत्व र भविष्यबारे लेख्ने र बोल्ने क्रम बढेको छ। एक सय साठ्ठी भन्दा बढी देशहरुबाट नेपालमा दुई सय भन्दा बढी खानेकुरा आयात गरी वार्षिक रु दुई खर्ब पच्चीस अर्व पैंसा […]