Aditya Bhusal

author
Aditya Bhusal (यश) nepali poem

झरी | Nepali Poem by Aditya Bhusal

झरी आज फेरि झरी पर्यो अनि मेरो मानसपटलमा रहेका तिम्रा याद दुबो मौलाए सरी मौलायो यो झरीमा रुझ्दै भिज्दै म फेरि तिम्रो सम्झनाको संसारमा पुगे त्यो संसार, जहाँ तिमी अनि म सँगै बस्ने वाचा गरेका थियौं र त्यो संसार ,जसलाई लावारिस छाडेर तिमी फर्किएकी थियौं आजकल तिमी त्यता जान्छौ कि जाँदैनौं थाहा छैन मलाई तर […]

Aditya Bhusal (यश) nepali poem

कति राम्री | Aditya Bhusal (यश) | Nepali Poem

बिना कुनै शृंगार तिमी मैले हेर्दा कति राम्री होइन कसैको अवतार तिमी मैले देख्दा कति राम्री । लजाउँदै मुस्कुराउँदा झन तिमी साह्रै राम्री सुटुक्क मेरो मन चोर्दा झन तिमी कति राम्री । ।   टाढैबाट तिमीलाई हेर्दै लजाउने गर्थें म नजिकबाट तिमीलाई नियाल्दा झन तिमी कती राम्री । तिम्रो मीठो मुस्कान हेर्न कति समय कुर्थें […]