Subash Adhikari

Nepali Poem Subash Adhikari

Nepali Poem | श्यामश्वेत जीवन | Subash Adhikari

बाहिर रंगहरुको उत्सव छ, उमंग छ, तर जीवन त यता, श्यामश्वेत चलिरहेछ । रङ्गमञ्चमा प्रस्तुत भइरहेको रङ्गहीन नाटकको दृश्य जस्तै। हुन त मलाई जिन्दगी हर रङ्ग, हर स्वाद‌मा स्वीकार्य छ। तर मलाई यदि रोज्न लगाइयो भने  म श्यामश्वेत नै रोज्ने छु। किनकी रङ्गहरुमा त विभेद जो छ, रातोले हरियोलाई हेप्छ, हरियोले पहेलोलाई। तर श्यामश्वेत सधैँ […]

Aayush Pandey

माफी | Nepali Poem | Subash Adhikari

बिन्ती तिमी अब नबोलिदेउ मसँग म पनि हृदयमा ढुंगा राखी नबोलाउला तिमीलाई तिमीलाई बिर्सिन अथवा विस्मृत हुन म यो भन्दै छुइन न त तिमीलाई घृणा र उपेक्षा गर्न नै म त केवल यि यावत बाधक भावनाहरु बाट स्वतन्त्र हुन चाहन्छु जुन भावनाहरूले तिम्रो सामान्य हासो मजाक लाई माया सम्झिन्छ जुन स्मृतिका पानाहरुमा यो मन अल्झिन्छ […]