Abhiskek Rai

author
Nepali Poem

Nepali Poem | निर्देशक | Abhishek Rai

“निर्देशक ” रिल जीवनी लिएर आयो निर्देशक ऐतिहासिक जीवनलाई चलचित्र नै बनायो निर्देशक । वाह!! सलाम छ आलिसान मोटरगाडी अनि महलसितै खेलिरहदै बिताएको जिन्दगानी के सत्य नै थियो त ? संसारदेखि टाढाबसी, सपना बुन्दै अभिनयको प्रसारण नै गर्छन् रिल जिन्दगानी,दर्शकमाझ- एकपलको समय नै बाँधीराख्छ सिनेमावाला । हामी पनि हर कोही नायक नायिका हौं आफ्नै जीवनीको […]