Aayushma Rajbhandari

Aayushma Rajbhandari

ऊ अनि मेरो सानो कविता | Aayushma Rajbhandari | काव्यकुञ्ज कविता प्रतियोगिता

पहाड, हावा, बग्ने खोलाहरू, मानौ सबैलाई उसको कथा थाहा छ। उसले गाउने गीतहरूको धुन जसले रातलाई बिऊझाउथे, निदरीका सपनाहरु आकाशमाथि रंगसँगै उडान लिन्थे। उसलाई बुझ्ने प्रयास प्रयासमा नै अतुलनीय, वर्षौदेखि सिकाइएको भाषाभन्दा उ भिन्न जस्तै जान्दै नजानेको, सुन्दै नसुनेको। अतः यो रूख, बालुवा र छालहरू उसको आँखाको विवरण र उसको नामको अर्थसँग नाम अघि नै […]