संसारमा कहाँ छ र माया | Nepali Poem | Aatri Sharma
भो चाहिएन मलाई माया कमाउने मान्छेलाई उसको प्रेमी वा प्रेमीकाले कमाइ हेरेर माया गर्छे। रुँदै स्कुल जाने बालखले खुसी खोज्न थाल्दै छ यहाँ तब तुलना र काविलियत हेर्दै माया गर्छन् यहाँ भो चाहिएन मलाई माया। कहि न भएको माया पाउने आसमा गधा जस्तै दलिएका छन् यहाँ। कठै माया पनि व्यापार हो कि क्या रे? सानुमा अनेक थोक […]

