Pratikshya Baral

Nepali Poem | नरकी नारायणी | Pratikshya Baral

निश्चल ममताको आवास हौ तिमी अन्धकार भित्रको प्रकाश, सुनौलो प्रभास हौ तिमी।। थालीको आशिस, निधारीको अक्षता हौ तिमी । घरलाई घर बनाउनी धरणी संसारिक रणभूमि हौ तिमी।। तिमीमै समस्त छ जगत प्रेमील शुभान हौ तिमी। जनककी सीता कृष्णकी राधा स्वर्णिम प्रभान हौ तिमी ।। भद्र अनि शालिन्ताकी मूर्ति माता पार्वती हौ तिमी । ब्रम्ह निर्मित […]