Nepali Poem | साउन | Prakriti Lamichhane

Prakriti Lamichhane

साउन सबैभन्दा मलाई मन पर्ने महिना
जबजब साउन सुरु हुन्छ तबतब यो मनमा बेग्लै खुशीयालीको आभाष हुन्छ अनि मन फुरुक्क हुन्छ।

अनी त्यो मेहेन्दीमा लुकेको गाढा माया देख्छु ।

अनी शुभको प्रतीक चुरामा लुकेको छन् छन् सुमधुर आवाज सुन्छु ।

हरेक साउने सोमबार गर्ने निराहार शिवको वर्तमा शक्तिशाली आर्जना देख्छु ।

एक महिनाकै लागि भएता पनि मानिसमा शाकाहारी र सत्विकमा कति शुद्धताको छ्लहरु लर्बरिएको देख्छु।

सद्भाव ,नवीकरण ,सुरक्षा ,सकारात्मक उर्जाको प्रतीक रङ हरियोले जताततै हरियाली अनि खुशीयाली देख्छु ।

-Prakriti Lamichhane

Image by PDPics

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *