- Sriya Shrestha
- May 19, 2025
Nepali Poem | प्रतीक्षा | Sriya Shrestha
प्रतीक्षा , मेरो प्रेमको साक्षी हुन् रे तिम्रो लागि मसँग सागर जस्तै गहन प्रेम छ रे तिमीलाई आफ्नै भनी संसारलाई चिनाउने सपना छ रे मलाई