- Janak Karki
- January 4, 2025
Nepali Poem | आमाहरूको सनिबार हुँदैन | Janak Karki
सनिबार अबेर सम्म सुतिरहन्छ घाम उकालो चढेर आकाशको टुप्पामा पुग्दासम्म । फोहोरी कपडाहरूको पहाड चढ्न आमाहरूलाई स्याँस्याँ र फ्याँ फ्याँ