- Pari Vikram
- August 29, 2023
Nepali Poem | म अब समाज भाँड्न जाँदैछु | Pari Vikram
रुमाल आकारको घडेरीमा बरु छेउ कुना नमिल्न सक्छन् त्यति मिलेको छ यो समाज हाइब्रिड भेराइटीको अनारमा बरु दानाहरू नमिल्न