- Pooja Regmi
- July 16, 2023
गुलाबी | Nepali Poem by Pooja Regmi
१. बगैंचामा फुलेका रंगीविरंगी फूलका थुँगाहरु बसन्तमा पलाएका नयाँ पालुवाका गुच्छाहरु कहिले मालीभन्दा धेरै भमराको पीरमा पुरै जीवन समर्पण गरी