Rahul Yadav

author
Sudip Simkhada

Nepali Poem | म एक भ्रमित मनुवा ! | Rahul Yadav

कहिले उसको सुकोमल मनको सुवास खास लाग्नु कहिले उसकै अनुदात्त आभासले निराश पार्नु कहिले उसैको मुहारमा नजर अडिरहनु त, कहिले त्यही मुहार, भुली जाऊँ भनी प्रभुसँग गुहार माग्नु ! कहिले उसको प्रशंसा खुलेरै गर्नु कहिले नीति नियम भुलेर नै उसलाई सराप्नु कहिले उसलाई मात्र सपनामा देख्नु त, कहिले उसलाई नै सम्झी रातभर ननिदाउनु ! कहिले […]