एउटै किताब, दुईटा मूल्य | Unique Pudasaini
मैले अस्ति दुई वटा किताब किने। एउटै शिर्षकको तर फरक फरक प्रकाशकबाट ! एउटाको मूल्य ६४० रूपैँया पर्यो भने अर्कोको १६९ रुपैँया मात्र । झट्ट हेर्दा दुबै किताबमा खासै फरक थिएन। उस्ताउस्तै देखिन्थ्यो। फरक यति थियो कि एउटाको फन्ट साइज र मोटाइ अर्कोको भन्दा अलिक बढी थियो। नयाँ पाठकको लागि यी दुई किताबबीच ‘ओरिज्नल’ कुन […]

