Swostik Dumre

author
Gender Equality

Nepali Poem | Swostik Dumre

बिहान सबेरै उठी झाडु पोंछा अनि दैलो पोती डोको नाम्लो बोकी जान्छिन् ऊनी खरबारी लागएर त्यहीँ पुरानो गुनियो र चोली बासी भुटेको मकै त्यही चोलीको गोजी भोरी हतार हतार घाँस दाउरा गरी फर्किन्छिन् घर ऊनी गएर फेरि समाल्नु छ घर बारी प्रतीक्षामा होलान् उनका छोराछोरी स्कुल पठाउनु छ उनलाई फेरि थकाइ निद्रा भोक दु:ख निराशामा […]