तिमी नै हौ | कविता | Sujan Shakya | काव्यकुञ्ज कविता प्रतियोगिता
हजारौंको भिडमा सयौंसँग शरीर चोइन्छ तर एकै भेटमा हजार चोटी मन छुने व्यक्ति हौ तिमी जरूरत पर्दा साथ दिने मान्छे बाँकी होलान् तर जरूरत नभई साथ दिने व्यक्ति हौ तिमी रोगले पोल्दा दुवा त सयौंले माग्छन् तर दवाई लिएर आउने मात्र व्यक्ति हौ तिमी मुखले व्यक्त गरेको कुरा सबैले बुझ्छन् तर मेरो मौनता […]

