भुल्न नसकेको सम्झना | कविता | Sijan Shah [Nepali Poem]
आज निकै अन्तराल पछि कलम चलाउन पुगे, तिमीसँगको भेट, बिताएका क्षण, आँखा आगाडी आउन थाले, मेरो सानो गल्तीले छुटेको हाम्रो वर्षौंको साथ प्रारम्भ दुवैले तर अन्त्य म एक्लैले गर्न पुगेँ। साथी भनी बढाएको ती हात जीवन धान्ने डोरी बन्यो, तर त्यो विश्वासको डोरीलाई मैले असत्यको धारीले काट्न पुगे, माफी मागी, आँसु बगाई, साथको आश राख्यौं […]

