कतै भुल्नु त भएन नि। कथा | Shubhav Basyal
–Shubhav Basyal २१औँ शताब्दीमा पनि चिठीबाट घरको प्यार, सद्भभाव अनि याद पठाउँछन् मेरा आफन्ती। बोटमा काँचै छँदा कोशेलीको पोको कस्दैँ भोलिदेखिको यात्राको गन्थनमा व्यस्त छिन् मेरी आमा अनि बा लाई राजधानीसम्म पुग्दा पक्कै पाक्छ भन्दै गुलियो आश्वासन दिन्छिन्। कठोर बोली पनि स्वर ननिकाली हुन्छ भन्दैछन् किनकी धेरै पछि मेरा बा मलाई भेट्दैछन्। बा को इन्जिन […]

