Shashank Shekhar

shasank neupane nepali poem

Nepali Poem by Shasank Sekhar Neupane

एउटा कविता छ मेरो जुन सुनाउनु छ तिमीलाई तर आज हैन त्यो बेला जब मेरो सास ले पाउनेछ उसको बतास जब मेरो ‘ खाट ‘ कहलिने छ ‘ घाट ‘ जब आगोको सिरक ओढेर म दाउराको सिरानी लाउने छु र त्यो कालो धुवाँको मुस्लो लाई मेरो अन्तिम सहयात्री बनाउने छु हो त्यही दिन तिमीलाई म […]