Priyanka Kumari Sah

कोरोनाको माहामारी | कविता | Priyanka Kumari Sah | काव्यकुञ्ज कविता प्रतियोगिता

थाकी सक्यौँ हामी माफ गर हामीलाई हे मेरो भगवान लै जाउ यो कोरोना नत्र बनाइ देउ यसबाट हामी मान्छेलाई सावधान के गल्ती गर्योँ हामीले या भयो हामीबाट कुनै भुल माफ गरी देउ हामीलाई गर्दैछौँ हामी आफनो गल्ती आफै कबुल कोरोनाले मचाएको यस्तो महामरी जुन हुँदैछ आज प्रेत्यक नागरिकको लागि भारी के गल्ती भयो हामीबाट केही […]