Sd Palvi

author
Sd palvi

“साथ छोड्यौ किन आमा” – कविता | –Sd palvi

आमा! आमा! तिम्रो यादमा जुनेली रात पनि औसीको अन्धकार रात झै लाग्छ तिम्ले गर्ने माया सम्झिरहदा यो टन्टलापुर दिन पनि बर्षा झै लाग्छ तिमी बिना आमा हरेक दिन म छट्पटाउछु, मनले व्यथा बिसाउनी खोज्छ कयौ रात  केवल तिम्रै  नाम कल्पिएर बित्छ आउने हरेक चाडपर्व बिरंगामा बित्छ अरु जन्म दिनमा रमाउछन् म आफुले आफैलाई याद भुलाउछु […]