Suphal Thapaliya

Saurya Adhikari

वाउ ! कुर्सी अनि म | Nepali Poem | Saurya Adhikari

आज भोलि सपना अनि विपनामा एउटै कुरा सोचिरहन्छु राजनीतिमा युवा भन्दै नेता बन्ने हुटहुटीमा देशका त्यो शक्तिशाली कूर्सी अनि म । हजारौं कार्यकर्ता अघिपछि थुप्रै क्यामरा दाँयबाँया झूठा आश्वाशन सहितको चर्को भाषण गड्गडाहड ताली दिनैपिच्छेको राष्ट्रिय खबर अनि मेरो भाइरल फोटो । सरकारी हाकिमसाब र व्यवसायीहरुको फोनकल, दर्शनभेट अनि उपहार तिनीहरुको सरुवा बढुवा निर्देशन र […]