मलाई यो संसार मनपरेन । कविता | Biswas Prabin | काव्यकुञ्ज कविता प्रतियोगिता
आफै आफ्नो घमन्डमा लिपिएर अरूको गर्व लतपताउने, आफ्नो घाइते घमन्ड मै गर्व गर्ने यो संसार मलाई मनपरेन। यो धर्ममा अल्झिरहेने बनवटी बिचारधारा र आदर्शवादी सोचमा बल्झिरहने पल पल आफ्नो बिबेक गुमाइरहेने यो संसार मलाई मनपरेन। धनका भोका, शक्तिका भोका मोज मस्ती र एसओ आरामका भोकाले भरिपूर्ण यो हन्तकाले संसार मलाई मनपरेन। रिस, आरिस, डाहा वासना, अभिलाषाका […]

