Ramesh Upadhyay

Nirmala Panta

Nepali Poem | म निर्मला | Ramesh Upadhyay

म कुनै पर्दाकी नायिका होइन म कुनै पहुँचवालाकी बालिका पनि होइन म त न्यायका लागि चिच्याइ चिच्याइ थाकिसके अभागी मेरो पुरपुरो म त मरेर पनि हारिसके म निर्मला म तपाइको सानी नानी जस्तै थिएँ पढ्ने लेख्ने रमाउने यी मेरा दिनचरिया थिएँ। निक्कै लामो जीवनमा बालखैमा दुःख पाएँ पापी संसार छोडेर १३ वर्षमा फर्की आए।। म […]