हाँसोको मूल्य | Rajat Kayastha
बजारमा आज कुन भाउ चलिरहेछ ? मलाई आफ्नो लागी हाँसो किन्नु छ ! मिलाएर दिने भए भन्नुहोस् बोक्न सक्ने जति सबै लिनुछ ! मलाई आफ्ना लाग्नेहरू र आफ्नाहरू दुःख पर्दा छुट्टिए, अब सुखका आफन्तहरू चिन्नुछ ! बजारमा अहिले आँसुको मूल्य हाँसो घट्दाको मूल्य बढेको छ, यही व्यापारमा मलाई जित्नु छ। कुन हिसाब चल्दैछ हाँसोको आज […]

