Nepali Poem | तिमी र म | Priyanka Mahat
खै, कसरी सुरुवात गरूँ, थाहा छैन मलाई। शब्द खोज्दा-खोज्दै हजारौँ कविता पढेँ, सुनेँ, तर तिमीलाई बयान गर्ने शब्द भेटिनँ मैले थाहा छैन, तिमी किन यसरी खास भयौ, किन तिमी मेरो हरेक सपनाको आधार भयौ। पहिले तिमीसँग बोल्न डराउने म, आज तिमीसँग नबोली बस्नै नसक्ने भएकी छु। मजाक-मजाकमा सुरु भएको हाम्रो सम्बन्ध, आज जीवनको एक महत्त्वपूर्ण […]

