Pratima Bashyal

Pratima Bashyal

मेराे माैनता तिम्रोलागि परिवर्तन भएछ | कविता | Pratima Bashyal

सधैँ तिमीसँग हाँस्ने र बाेल्ने मान्छे म आज तिमीसँग न त हाँस्न न त बाेल्न नै मन छ मलाई लाग्थ्याे मेराे माैनता तिम्रो लागि प्रश्न र जिज्ञाशाकाे विषय हुनेछ अफ्शाेस तिम्रो ध्यान मबाट अन्तै गएछ मेराे माैनता तिम्रोलागि परिवर्तन भएछ तिमीसँग नबोली मेराे दिन नै कट्दैन, Goodnight नसुनी निन्द्रा लाग्दैन भन्ने तिमी, आजकल फाेन पनि […]