Nepali Poem | पशुपति म अनि उसको याद | Sulav Pandey
साँझको समय, पशुपति मन्दिर शान्त थियो, तर मन भित्रभित्रै उथलपुथल। म ढुङ्गाको छेउमा बसिरहेको, जहाँ पहिले तिमी बसेकी थियौ — मेरा नजिक। घण्टीको आवाजले आकाश फाटेजस्तो लाग्यो, आरती चलिरहेको थियो, मानिसहरू नाचिरहेका थिए, तर म भने आफ्नै आँसुमा डुबिरहेको थिएँ। मेरो नजर चितातिर गएको थियो — त्यो धुवाँ… त्यो आगो… जुनले कसैको जीवन […]

