Nepali Poem | अदालत | Nikesh Sharma
मैले सुनेको छु यो ठाउँ मा न्याय पाइन्छ रे , दोषीले सजाए पाउँछन् रे निर्दोषले न्याय पाउँछन् रे । सुनेको छु अदालतको फैसला निष्पक्ष हुन्छ रे । त्यसैले, न्यायाधीश महोदय मेरो देशलाई न्याय चाहिएको छ मेरो देश निर्दोष छ तर पनि न्याय पाएको छैन। मेरो देश निर्दोष भएर पनि उही भ्रष्ट नेता ज्यूको चङ्गुलमा छ […]

