Muna Madan By Laxmi Prasad Devkota | मुनामदन
मुनामदन (1936) by लक्ष्मीप्रसाद देवकोटा (Laxmi Prasad Devkota) समर्पण सज्जनवर्गका प्रति मदन भोट जाने बेलामामुना मदन भोट जान्छन् मदनलाई बाटामा हैजा लाग्छ गीत मुनामदन/समर्पण हे मेरा भाइ! हे मेरा बहिनी! पहाड शहरमा, यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा। अरु ता मैले के गर्न सक्थेँ! अपढ-अज्ञानी, आँसुले भिजेको यो फूल गाँसेँ नजानी नजानी। घाम […]