समाजकी राम्री उहाँ | Monologue | Written by Dilnawaz Sheikh [Offline Thinker]
समाजकी राम्री उहाँ समयः १० बजे राति स्थानः कार्य टेबल उहाँको नाम उहाँ।म उनलाई उहाँ नै भन्छु। उहाँ त समाजकी राम्री!आफ्नो लागि? सायद!हाम्रो लागि ? खै!तर हाम्रो लागि पनि हो। हामी पनि त्यही समाजको भेडा त हौँ। उहाँ पहिले नराम्रो पनि थिइन्।कस्तो राम्रो राम्रो लेख पो लेख्थिन्। राम्रो कुरा गर्थिन। अनि नराम्ररी भइहालिन नि। […]

