Meerak Subba

author
Mirak Subba Offline Thinker

Nepali Poem | आँखाको प्रेम | Meerak Subba

आँखा निद्राझैँ निदाइरहेछ, आँखा परेलीमा झुलिरहेछ। मनको सपना आँखा बिउँझाइरहेछ, आँखाको स्पर्श र न्यानोले प्रेमको आकार कोर्दै छु। आँखाको हेराइमै प्रेमको सुन्दर बिम्ब हुन्छ, आँखाको न्यानो हेराइले विश्वास पनि बोलिदिन्छ। दुईबीचको दूरीबाट पनि आँखाको इशाराले कुरा बुझिन्छ, आँखा-आँखाको हेराइले कहिल्यै झुटो बोल्दैन। आँखाको हेराइमै नै डुब्छ यो प्रेम, र आँखाकै भाषामा मौन मनले प्रेम बोलिरहन्छ। […]